कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरण चैत ५गते

फिल्को मिसन

२०७७चैत,३मंगलबार
काठमाण्डौ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच चैत ५गते सत्ता समीकरण हुने तयारीमा लागेको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउने बताउनुभएको छ । मङ्गलवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारसंग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीचको सत्ता समीकरणले मूर्त रूप पाउने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस