नेपाल पक्षको देशभर समानान्तर कमिटी (विज्ञप्तिसहित)

फिल्को मिसन

२०७७ चैत १७मंगबार
काठमाण्डौं । नेपाल समूहले देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय गरेको छ ।मंगलबार बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ । माधव नेपाल, झलनाथ खनाल सहित ११ जनाले निकालेको संयुक्त विज्ञप्तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुनःस्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गनुभयोे ।

प्रतिक्रिया दिनुहोस