एकिकृत अखिल नेपाल शिक्षक संगठन सिमकोट गाउँपालिको प्रथम परिषद् सम्पन्न

भक्तरा ऐडी

२०७८ बैशाख, १८ शनिबार
हुम्ला । एककिृत अखलि नेपाल शक्षिक संगठन सिमकोट गाउँपालिका प्रथम गाउँ स्तर परषिद् शनविार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र कार्यलयमा आयोजति शिक्षक संगठनको परिषद् कायाक्रमा नेकपाका केन्द्रयि सदस्य एवं हुम्ला जिल्ला इञ्चार्ज भण्डारीकोे प्रमुख आतथ्यितामा भएको हो । सिमकोट गाउँपालिका स्तरीय परिषदमा अध्यक्षमा पदमा धन बहादुर लामा सहित १३ जना को कमिटी चयन भएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा प्यारीला रोकाया,महिला उपाध्यक्षमा छोप्साङ्ग लामा, उपाध्यक्ष गोरख भण्डारी,सचिव बाँच बहादुर विक,अर्थ–सचिव उपाल लामा,सह–सचिव दिपेन्द ्रभण्डारी,सदस्यहरु प्रमिला कुमारी शाही,माया देबी लामा,कार्मा युटल लामा, रतन बोहरा र उजिर बोहरा,छिरिङ्ग पुनर लामा चयन भएको खबर नव निर्वाचित बाँचबहादुर विकले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य भण्डारीले शिक्षकहरुले विद्यालय प्रतिको आफ्नो जम्मिेवारीलाई पहिलो प्राथामकितामा राख्नुपर्ने वताउनुभयो । उहाँले विद्यालयलाई नमुना वनाउन शिक्षकहरु सक्रिय भएर लाग्नुपर्ने वताउदै शिक्षा क्षेत्रमा आफू अब्वल भएमा संगठन स्वत वलियो हुने धारणा व्यक्त गर्नुभयो ।
विशेष अतिथिति जिल्ला समुन्वय समितिका प्रमुख दान बहादुर रावतले आफ्नो दक्षतालाई प्रयोग गर्दै उत्कृष्ट वद्यिार्थी उत्पादन गरी आफू नमुना शिक्षकको रुपमा स्थापति हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सिमकोट गाउँ उपाध्यक्ष वलि रावत, एककिृत अखलि नेपाल शक्षिक संगठन जिल्ला अध्यक्षय रमेशराज रोकायाले प्रथम नगर परिषद् सम्पन्नको शुभकामाना व्यक्त गरेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस