म बुटि,कस्तुरी हुँ

हो म कर्णाली हुँ , सुकिहाल्ने खहरे हइन
स्वथ,पबित्र कनचन छु तर प्रदुसित छइन
तिमी कमजोर,बिकट अभाव ठान्छौ मलाई
म बुटि,कस्तुरी हुँ तर गन्धे बङ्गुर भइन ।
म खोला जुटाउछु पहाड फुटाउछु बग्दा बग्द
फाट भिजाउछु दिन्छुउज्यालो तर बार सइन ।।
म सिजा हुँ इतिहासको, अहिलेको लालकिल्ला
कमाण्डर हुँ बलिदानको, तर माग्न गइन
हुन गोला बारुद खोजेकै हुन रोक्न
उर्लि बग्छु सुसाउदै , तिम्रो अब कुवा रइन ।।
भिम बहादुर फडेरा हुम्लाका साहित्याकार कवि हुन ।