म बुटि,कस्तुरी हुँ

फिल्को मिसन

                        हो म कर्णाली हुँ , सुकिहाल्ने खहरे हइन
स्वथ,पबित्र कनचन छु तर प्रदुसित छइन

 तिमी कमजोर,बिकट अभाव ठान्छौ मलाई
म बुटि,कस्तुरी हुँ तर गन्धे बङ्गुर भइन ।

                म खोला जुटाउछु पहाड फुटाउछु बग्दा बग्द

                           फाट भिजाउछु दिन्छुउज्यालो तर बार सइन ।।

                       म सिजा हुँ इतिहासको, अहिलेको लालकिल्ला
कमाण्डर हुँ बलिदानको, तर माग्न गइन

       हुन गोला बारुद खोजेकै हुन रोक्न
उर्लि बग्छु सुसाउदै , तिम्रो अब कुवा रइन ।।

भिम बहादुर फडेरा हुम्लाका साहित्याकार कवि हुन ।

प्रतिक्रिया दिनुहोस