कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधनसहित पारित

२०७८ असार,३गते विहीबारकाठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका संशोधनसहित अनुमोदन गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित अनुमोदन गरेको हो । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने नयाँ तालिकामा उल्लेख छ
प्रतिक्रिया दिनुहोस