के के दिए सर्वोच्चमा लिखित जवाफ ? प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

फिल्को मिसन

२०७८असार २४बिहीबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा आफ्नो लिखित जवाफ पेस गरेका छन् । ओलीले १७ बुँदे जवाफ अदालतमा पेस गरेका हुन् ।
जवाफमा मन्त्रीपरिषदको गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको ओलीको दाबी छ ।
कामचलाउ सरकारले गरेको मन्त्रीपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको थियो । उक्त विस्तारलाई अदालतले अन्तरिम आदेशमार्फत खारेज गर्दै प्रधानमन्त्रीसँग लिखित जवाफ मागेको थियो । ओलीले १७ बुँदे जवाफ अदालतमा पेस गरेका छन ।

प्रतिक्रिया दिनुहोस