कोभिड युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन

फिल्को मिसन

२०७८ असार २४ गते बिहबार
काठमाडौं । वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
आज बिहान एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले अस्पतालको उद्घाटन गर्नुभएको हो । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनका लागि थप सहयोग पुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको निर्माण कार्य समयभन्दा अघि नै सकिएको हो । अस्पतालले सय वेडको आइसीयू सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसीयूसहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस