एमाले स्थायी कमिटी बैठक बस्दैं

२०७८असार २९गते मगलबार
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालसहित उनी पक्षका नेताहरु सहभागी हुने बताइएको छ । थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस