महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा

फिल्को मिसन

२०७८ साउन १ गते शुक्रबार
काठमाण्डोैं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल निवासमै सपथ लिने चलन थियो । यो पटक भने राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि ठाउँ परिवर्तन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस