एमाले संस्थागत निर्णय :देउवालाई मत दिने नेता पार्टीमा नरहने

फिल्को मिसन

२०७८श्रावण ३ गते आइतबार
काठमाण्डौ । नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने संस्थागत निर्णाय गरेको छ । देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस