देउवाले पाए विश्वासको मत: पक्षमा १६५, विपक्षमा ८३ मत

फिल्को मिसन

२०७८ श्रावण ३ गते आइतबार
काठमाडौं । प्रधानमन्त्री शेरबहादेउवाले पाए विश्वासको मत ः पक्षमा १६५, विपक्षमा ८३ मत
२०७८ श्रावण ३ गते आइतबार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा देउवाले विश्वासको मत पाएका हुन् ।
देउवाले १६५ मत प्राप्त गरेका छन् भने विपक्षमा ८३ मत छ । ‘नो भोट’ मा १ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताए । ओली पक्षका ८ सांसदले गरे फ्लोर क्रस, एमालेका २२ सांसदकोे देउवालाई मत नेकपा एमालेको संस्थापन समूहका ८ जना सांसदले नेता माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्। केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् ।
दुर देउवाले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा देउवाले विश्वासको मत पाएका हुन् ।
देउवाले १६५ मत प्राप्त गरेका छन् भने विपक्षमा ८३ मत छ । ‘नो भोट’ मा १ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताए । ओली पक्षका ८ सांसदले गरे फ्लोर क्रस, एमालेका २२ सांसदकोे देउवालाई मत नेकपा एमालेको संस्थापन समूहका ८ जना सांसदले नेता माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्। केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस