भीम रावल र माधव नेपाल विच भेर्टवार्ता

फिल्को मिसन

२०७८श्रावण ६गते बुधबार
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी उपाध्यक्ष डा.भीम रावलस.ग भेर्टवार्ता भएको छ ।
बुधबार आफूनिकट स्थायी कमिटी सदस्यहरुको बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न उनकै निवास टोखामा पुगेका थिए ।
गत आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसद् पदबाट राजीनामा दिएका थिए । नेता नेपाल पक्षको तर्फबाट पार्टी एकताको १० बुँदे सहमति जुटाएको कार्यदलमा रावल संयोजक थिए ।

प्रतिक्रिया दिनुहोस