प्रलोभनमा नफस्न नेपाल लाई २२ सांसद्को सुझाव

फिल्को मिसन

२०७८ श्रावण,१३गते बुधबा
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद्ले सामूहिक परामर्श गर्दै अध्यक्ष केपी शर्मा ओलीबाट दोस्रो अध्यक्ष बन्न प्रस्ताव आएको भन्दै उक्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा सुझाव मागेका थिए ।
उनीहरुमध्ये अधिकांशले सरकारमा जान र सरकारलाई सफल पार्नेतिर माधव नेपालको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस