भूमि आयोग छिट्टै गठन गर्न माओवादी केन्द्रको सरकारलाई आग्रह

फिल्को मिसन

२०७८ साउन २२ शुक्रबार
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा सरकारका साझा नीति तथा कार्यक्रमबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका गर्नुभयो ।समग्रमा साझा नीति तथा कार्यक्रम ठीक भए पनि केही संशोधन गर्नुपर्ने आवश्यक रहेको सदस्यहरुले स्थायी समितिका सदस्यहरुले सुझाब दिएका छन । भूमि आयोग खारेजीका विषयमा पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले बैठकमा भूमि आयोग चाँडै गठन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस