पत्रकार र फुटवल एकाडमी मैत्रीपुर्ण फुटबल खेल सम्पन्न(फोटो फिचर)

अर्जुन बोहरा

२०७९श्रावण,२३ शनिबार
सिमकोट । जिल्लास्तर खेलाडी उत्पादन गर्ने उद्देश्य फुटवल एकाडमी हुम्लाले सञ्चालन गरेको एकाडमी प्रशिक्षणक्रमामै जिल्लाका पत्रकार टिम र हुम्ला फुटवल एकाडमी टिम बिच मैत्रीपुर्ण फुटबल आयोजना सम्मन्न गरेका छन ।शनिवार दिनको १ बजे बाट सदरमुकाम सिमकोटस्थिीत जिल्ला खेलकुद मैदानमा भएको फुटवल खेलमा फुटवल एकाडमी र हुम्लाका पत्रकार टिम विच भएको खेल ४ गोल विरुद्ध १ गोल गरेर आयोजक टिम बिजय प्राप्त गरेका छ । शनिबार हुम्ला फुटवल एकाडमी टिम र नेपाल पत्रकार महाँसघ जिल्ला शाँखा हुम्लाका पत्रकार टिम विच भएको मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
हुम्लाकोे खेल मैदानमा भएको मैेत्रीपूर्ण खेलमा हुम्ला फुटवल एकाडमी आयोजक टिमबाट धेरै बर्ष अनुभब संगालेका पाक फुटवल खेलाडी थिए भने कुनै पनि खेलमा भाग नलिएका पत्रकार बिच प्रदर्शन गरेपछि दर्शकहरु समेत दंग परका थिए ।
मैत्रीपूर्ण खेलमा पहिलो रोजाइका आयोजक टिम र दोस्रो रोजाई पत्रकार गरी टिमले प्रतिष्पर्धा गरेका थिए । खेलाडीको खेलस्तर कस्तो हुन्छ भन्ने उद्देश्यमा शिकारु फुटवल खेलाडी लाई उद्धरणको रुपमा शनिबारको दिनमा खेल आयोजना गरिएको हुम्ला फुटवल एकाडमी अध्यक्ष बिष्णु रावतले बताउनुभयो । हुम्लाका बालवालिका देखि किशोर सम्मका दक्ष खेलाडी बनाउन प्रशिक्षणसंगै हुम्लामा खेलकुद तालिम आयोजना गरिएको बताए । हुम्ला फुटवल एकाडमीले आयोजना गरेको ७ बर्ष देखि ३० बिचका बालबालिका देखि किशोर किशोरी लाई दैनिक फुटबलको प्रशिक्षण लिइरहेका छन् ।

??????

??????

??????

??????

??????

??????

??????

??????

??????

??????

??????

??????

??????

 

प्रतिक्रिया दिनुहोस