टायर पन्चर हुँदा सीता एयर विमान दुर्घटना बच्यो
२०७८ श्रावण,२१ बिहीबार
हुम्ला । सिमकोट विमानस्थलको पार्किङस्थलमा जाने क्रममा सीता एयरको विमान टायर पन्चर हुँदा जहजा दुर्घटना बच्योको छ ।
सीता एयरको ट्विनअटर विमान बुधार दिउँसो सबा ५ बजे अवतरणको क्रममा दुर्घटना बचेको छ ।
नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन गिरीका अनुसार अवतरण गरिसकेको जहाज धावन मार्ग टपमा र्फकेर पार्किङस्थलमा जानेक्रममा क्रममा टायर पन्चर भएको बताउनु भयो । जहाज लाई विमास्थलका कर्मचार, प्रहरी र सीता एयरको कर्मचारी लगायको सहयोगले जहाज पार्किङस्थलमा पुराएको हुम्लाका प्रमुख गिरीले जानकारी दिनु भयो ।
सुर्खेत बाट काग्रो च्याटर लिएर सिमकोटमा आएको सीता एयरको जहाज अवतरण गर्ने क्रममा ठूलो क्षति हुनबाट जोगिएको बताए । चालक दलका दुई सदस्यसहित काग्रो च्याटर लिएर हुम्लामा उडेको थियो । विमान अवतरणको क्रममा टायर पन्चर भएको पाइलटको चलाखीले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन । भोलि नेपालगन्ज बाट प्रावाधिक आइसकेपछि टायर पन्चरभएको मर्मत गरिसकेपछि जहाज उहडने विमास्थल श्रोतले बताएको छ ।