वाइसिल जाग्योः शाहीको अध्यक्षतामा ५१ सदस्य सिमकोट गाउँपालिका कमिटी गठन

मन्दिर सिहं

२०७८ श्रावण,२८ बिहीबार
हुम्लामा । विहीबार सिमकोट गाउँपालिकास्तरीय योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)’ गठन भएको छ। गाउँपालिाकास्तरीय भेला तथा प्रशिक्षण कार्याक्रमबाट पुष्कर शाहीकोे अध्यक्षतामा ५१ सदस्य वाइसिलय गाउँपालिका स्तरीय कमिटी गठन गरेको हो ।
गाउँपालिकाको ८ वटै वडामा वाइसियल नेपालका संयोजक र सहसंयोजक पनि तोकिएको छ,’ उनले भने, ‘गाउँपाििलकामा हुने भ्रष्टचार, विकृत्ति, बिसंगति, अनियमितता विरुद्ध संर्घष गर्नेगरी तयारी रहेको नेताहरुले बताएका छन । वाइसिल जिल्ला अध्यक्ष नुर्वुु लामाले हुम्लाका सातैवटै स्थानीय तहमा वाइसियल गठन अभियान चलाएको र ‘जिल्ला व्यापी रुपमा वाइसिल गठन अभियान चलेको छ, बताए ।
वाइसियल नेपालको सिमकोट गाउँपालिका स्तरीय भेला तथा सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता तथा हुम्ला जिल्लाका ख प्रदेशका संयोजक महेन्द«बहादुर शाहीे ( अबिराम )ले वाइसिल गठन जिल्ला व्यापी रुपमा हुने वडा, गाउँ देखि टोल टोलमा गठन हुनुपर्ने बताएका छन् ।‘पार्टीको लागि अहिले गाउँ गाउँमा वाइसिल गठन हुन आवश्यक रहेको पनि बताए । उनले भने, ‘त्यसको लागि अहिलेको अबस्थामा वाइसियल झनै जागरुक हुन आवश्यकता रहेको बताउनु भएको छ ।
सिमकोट गाउँपालिका पार्टी अध्यक्षले जनताका समस्याप्रति वाईसियल नेपाल चनाखो हुनुपर्ने बताएका थिए । ‘वासियल नेपाल माओवादी केन्द्रको सहायक संगठनभएकाले पार्टीलाई चलायनमा बनाउने गरी जनताको काममा केन्द्रीत हुनुपर्छ लामाले बताए । सिमकोट गाउँपालिकामा योङ कम्युनिष्ट लिक (वाइसियल)ले पार्टी ब्यूँतिएपछि पहिलो पटक मार्चपास गरेको छ ।
गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण कार्याक्रमा अघि गाउँपालिकामा युवाहरुले मार्चपास सहित शक्ति प्रदर्शन गरेका थिए । भेलालाई माओवादी केन्द्रका नेता छिवि थापा,गाउँपालका उपाध्यक्ष वलि रावत , वाइसियलका जिल्ला अध्यक्ष नुर्वुलामा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस