प्रन्ध लाख युवालाई संगठित गर्न,अर्थमन्त्री शर्माको निर्देशन

फिल्को मिसन

२०७८ भाद्र,१२ शनिबार
काठमाण्डौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले कम्तिमा १५ लाख युवालाई संगठित गर्न वाइसल लाई निर्देशन दिएका छन्।
वाइसिएलको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने,‘१५ लाख युवालाई संगठनको सदस्य आग्रह गर्नु भयो ।
तिनीहरुलाई संगठित मात्रै होइन रोजगारीसहित समाजवाद निर्माणको लक्ष्यमा जैजान निर्देशन दिनु भयो । अब समाज निर्माण, उत्पादन वृद्धि, व्यापार बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा युवाहरुले प्रतिष्पर्धा गर्नुपर्ने उनले बताउनु भयो । सरकारले युवा केन्द्रीत कार्यक्रम अघि बढाउन तयार रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस