मुगुमा बस दुर्घटना २२ जनाको मृत्यु, १८ जना घाइते

फिल्को मिसन

२६ आश्विन २०७८, मंगलवार

मुगु । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । हाल प्रहरी र स्थानीय मिलेर उद्धार कार्य भइरहेको छ । घटनाको पूर्ण विवरण भने आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस