प्रेस सेन्टर कर्णाली प्रदेशको दोश्रो अधिवेसनस सम्पन्न , अध्यक्षमा शर्मा

फिल्को मिसन

२०७८ मंसिर १४बुधबार

सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा प्रतिक ईच्छुक शर्मा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न प्रेस सेन्टर कर्णाली प्रदेशको दोश्रो अधिवेशनबाट शर्मा सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले शर्माको अध्यक्षमा एकजना समवेशी उपाध्यक्ष रिक्त सहित ४१ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा गणेशकुमार सिर्पाइलीरुकुम पश्चिम, उपाध्यक्ष खुल्ला पुर्ण प्रसाद चौलागाइ जुम्ला,उपाध्यक्ष समाबेशीः रिक्त,प्रमुख सचिव धर्मराज जिसी सुर्खेत,सचिव खुल्लाः तिलक राज वली सल्यान,सचिव खुल्लाःबिबसकुमार सेजवाल सुर्खेत,खुल्ला सचिवः युद्धजित शर्मा जाजरकोट,सचिव खुल्ला अर्जुन प्रसाद भट्टराइ कालिकोट,सचिव खुल्ला उपेन्द्र न्यौपाने जुम्ला,सचिव महिलाः देवका लामिछाने जाजरकोट,सचिव दलित तिलसरा बिक हुम्ला र कोषाध्यक्षः गोपाल रेग्मी रुकुम पश्चिम निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस