कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको नाम सार्वजनिक (सूचीसहित)

फिल्को मिसन

बुधबार, मंसिर २२,२०७८
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिको नाम बाहेक ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
तल क्लिीक गरेर हेर्नुहोस् प्रारम्भिक नामावली

mahadibesan pratinidhi.pdf – Google Drive

 

प्रतिक्रिया दिनुहोस