पार्टी एकता लाई जोगाउन सकेनौँ,आत्मसमीक्षा गरौँ: प्रचण्ड

फिल्को मिसन

पुस ११,२०७८आइतबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग एकता गरेर आफूले कुनै गल्ती नगरेको नभएको बताएका छन््।
पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफनै हडकारणले नेकपा पार्टी एकता भंग भएकोमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।
एकतापछि नेकपा पार्टी भित्रै जबज र माओवाद विचको अडनले गर्दा विवधा निम्तयाको र महाधिवेशनसम्म टुंगिन्छ भन्दा हड नछोडेकोले पार्टी विभाजन भयो । अहिलेसम्मको परिर्वतन माओवादीले नै ल्याएको भन्ने कुरामा ओलीले हस्ताक्षर गरेको मैले गल्ती गरेको हुन्छ सरकार चलाउने बेलामा दुई जनाले हस्ताक्षर गरेको कुनै बँुदाको सहमति भएन ।
पहिला पनि प्रधानमन्त्री बनाउने बिषयमा केपी ओलीले धोको दिएको भएपनि अहिल लिखति हस्ताक्षर गरेकोले विश्वास लाग्यो पछि धोका दिए । सबै कुरा लिखित थियो हुँदा हुँदै उनले पार्टीको विवादलाई लिएर प्रतिनिधिसभा नै भंग गरेको प्रचण्डले बताए ।

 

प्रतिक्रिया दिनुहोस