माघ ९,२०७८ आइतबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनीलाई तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन्। उनमा निमोनियासमेत देखिएको छ।