एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि धम्की दिएको चिनको खुलास

फिल्को मिसन

फागुन ६,२०७८
काठमाडौं । एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि ‘कूटनीतिकरुपमा धम्की’ दिन सुरु चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वनपिनलास गरेका छन ।
प्रवक्ता वनपिनले शुक्रबार पत्रकार सम्मेलनमा अमेरिकाले नेपाललाई एमसीसी अनुमोदन गर्नको लागि ‘कूटनीतिक धम्की’ दिन सुरु गरेको बताए ।
नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायको कदमलाई स्वागत गरेका छन । तर, यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छा विपरित भएको चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वनपिनलास बताउनु भयो ।
केही नेपालका नेताले सञ्चारमाध्यममा लुले फेब्रुअरी २८ सम्ममा एमसीसी सम्झौतालाई अनुमोदन गर्न वा अमेरिकासँगको नेपालसँगको सम्बन्ध समीक्षा गर्ने दबाब दिएको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस