खार्पुनाथ–२ का वडाध्यक्षमा नेपाली कांग्रेसका चन्द्र रावल निर्बाचित

फिल्को मिसन

२०७९ बैशाख,३१ श्निबार
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसका चन्द्र रावल विजयी भएका छन्। उनले २ सय७० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार बृष रावलले १सय ७९ पछाडि परेका छन ।
उक्त गाउँपालिकाको हालसम्मको मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका कर्णबहादुर रावल ६७६मत ल्याएर पहिलो स्थानमा छन् भने एमालेका प्रकाशबहादुर शाहीले ४५० मत ल्याएका छन्। त्यसै गरि ज्ञानबहादुर सिंह (भरत) हँसिया हथौडा– ६९१ मत ल्याएका छन भने् उनका प्रतिद्वन्द्वी शक्तिसिह ऐडीले कलममा १सय ३१मत ल्याएका छन ।

प्रतिक्रिया दिनुहोस