राप्रपाले हुम्लामा दुई वडा सदस्य निर्वाचित

फिल्को मिसन

४ जेष्ठ २०७९ु, बुधबार
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हुम्लामा दुई वडा सदस्य निर्वाचित भएका छन्।
राप्रपाबाट हुम्लाको सर्केगाड गाउँपालिका–६ को वडा सदस्यमा बरुने बुढा र चंखेली गाउँपालिका–६ को वडा सदस्यमा नरेन्द्र शाही निर्वाचित भएको राप्रपा हुम्लाका अध्यक्ष विकास महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस