८० बर्षिय धर्म जैसीलाई स्याहार भत्ता दिने घोषण
जेठ १९, २०७९
हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले वृद्धा धर्म जैसीलाई मासिक प्रन्ध हजार दिने निर्णय गरेको छ ।
अध्यक्षमा निर्वाचित भईसके पछि प्यारीलाल शाहीले पहिलो बैठकबाट पहिलो पटक ८० बर्षिय धर्म जैसी लाई स्याहार भत दिने घोषण गरेको छन ।
जैशीका २ सन्तान गुमेपछि स्याहासुरास,पालन पोषण गर्ने कोहि नभएपछि अध्यक्ष शाही र उपाध्यक्ष प्रेकमकला शाही जैशीकै घरमा पुगेर स्याहार भत्ता दिने घोषण गरेको हुन । जैशीको आर्थिक अवस्था निकै कमजोर रहको छ ।
चंखेली गाउँपालिका ८० बर्षिय धर्म जैसीकै घरमा नवनिर्वाचि अध्यक्ष प्यारीलाल शाही र उपाध्यक्ष प्रेमकला शाही पुगेका थिए । सन्तान गुमाएपछि उनलाई स्याहासुरास,पालन पोषण गर्ने अरु कोहि नभएको र नाति लाई कसरी पाल्ने जैशीले चिन्ता व्यक्त गर्नु भयो ।
“मेरो लेखेको केहि किताब,छन उनेले भने, तेहि किताब बिक्री , कहिले रेडियो र अन्य पत्रिकारमा छपाएर मेरो नाम बाहिर ल्याउने सोच गरेको थिएँ”निर्वाचित अध्यक्ष शाहीसंंग आफनो दुःख व्यक्त गरे ।
सन्तान गुमाएका जैसी एक्लैमा बस्दै आएका छन् । ‘पापी भगवनाले मेरा सन्तान छुटाएर लगिसक्यो, अब मेरो नाति डुबीसक्यो गहभरि आँशु निकाल्दै अध्यक्ष शाही लाई पोखे । अध्यक्ष शाहीले वयावृद्धा जैसीको सबै जिम्मासहित बच्चा लाई पढाउने गाउँपालिकाले जिम्जा लिने बताए ।
नेपाली कांग्रेसमा विद्रोह गरी बैशखा ३० गतेको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वारीबाट निर्वाचाती अध्यक्ष पदमा निर्वाचित शाही भए हुन ।