माओवादी केन्द्र–समाजवादी विच सहमतिः चुनावमा एउटै घोषणापत्र, लगत्तै पार्टी एकता

फिल्को मिसन

भदौ १७, २०७८ शुक्रबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकताको तयारी भइरहेको बताएका छन् । पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका उनले शुक्रबार बिहान आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पार्टीका कार्यकर्तालाई प्रशक्षिण दिन सुर्खेत पुगेका उनले शुक्रबार बिहान आयोजति कार्यक्रममा प्रदेश र प्रतनिधिसिभा नर्विाचनमा एउटै घोषणापत्र बनाएर भाग लनिे तयारी गरेको बताए। एकीकृत समाजवादीसँग एकताको प्िरक्रया अघ िबढेको उनको भनाइ छ।
‘हाम्रो र एकीकृत समाजवादीको घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ,’ प्रचण्डले भने । उनले एमालेसँग तत्काल सहकार्य नहुने बताए । प्रचण्डले एमालेले विगतका काम कारबाहीको आत्मसमीक्षा गर्नुपर्ने बताए ।
‘एमालेसँग कतै सहकार्य हुने सम्भावना देखिएको छैन । विगतका कामकारबाहीहरूको आत्मसमिक्षा
छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेताहरु तयार भएका छन् । त्यसका लागि दुई वटा काम तत्काल अगाडि बढाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस