नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी महासंघ हुम्लामा नयाँ नेतृत्व
भदौ २५, २०७८
सिमकोट । नेपाल राष्ट्रिय कर्मचारी महासघ हुम्लाको शनिबार सिमकोटमा सम्पन्न पाँचौं अधिवेशनबाट प्रजित बोहराको अध्यक्षतामा कायाृसमिति चयन गरेको छ ।
महासंघको केसाङ्ग लामा महिला उपाध्यक्ष,गुबु रावत र हाँस बहादुर बुढाथोकी उपाध्यक्ष, सचिवमा दिल बहादु बोहरा, सह सचिवमा ठान बहादु भण्डारी र कालि बहादु बोहरा लाई चयन भएका छन्। त्यसै गरि सदस्यमा प्रेम भण्डारी,दन्त बोहरा,सुनीसा रावत,जनक फडेरा र हंस महतारा छनोवट भएका छन ।
त्यसैगरि नेपाल राष्ट्रिय कर्मचारी संगठन हुम्लामा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट पुन डबले रावत अध्यक्षतामा चयन भएका छन ।
कर्मचारी संगठनको बरिष्ठ उपाध्यक्षमा लिलाराज शर्मा,महिला उपाध्यक्षमा सविना बोहारा, उपाध्यक्ष गौरालाल ढंकाल, सचिवमा गणशे ढकाल,सह सचिवमा राम देवी रोकाया(ऐडी) र कोषध्यक्षमा बल बहादुर रोकाया लाई चयनभएका छन्।
सदस्यहरुमा चुचे बोहरा,मिम बहादुर शाही, गोरा रोकाया, प्रकाश शाही,सन्तोष बुमी,बाँच बहादुर बोहरा,मोतिलाल जैसी,पदम बहादुर बुमी,तेन्जन फुन्जोक लामा,मान बहादुर रोकाया ,रेशेम फडेरा,र गोविन्द शर्मा रहेका छन्। त्यसै गरि केन्द्रिय प्रतिनिधीमा रामा कान्त आर्चाया,रामलाल देवकोटा,डवाङ्ग लामा,हिरा शर्मा र सरिता बारा लाई पठाएको छ । त्यसै गरि प्रदेश प्रतिनिधी धन बहादु बानियाँ,हंस महतारा,कमल प्रसादे पाण्डे,गोर्ख ऐडी ,सन्तोष बुमी लाई पठाएको छ ।