प्रकाश सपूत र सृष्टी खड्का अभिनि केशरी सार्वजनिक

फिल्को मिसन

असोज १५,२०७९शनिबार
काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ूकेशरी केशरीू  सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ। गितमा शब्द अष्ट्रेलिया  बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ। ब्लेक ब्रोज  इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ  ।


ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह( निर्देशन गरेका छ्न।  गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ ।  भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतलाई मिक्सिङ र मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो।

भिडियो र्हेनको लागि तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस