पोखरा विमान दुर्घटना अपडे : दुर्घटनाग्रस्त विमानमा सवार यात्रु (सूचीसहित)

फिल्को मिसन

माघ १, २०७९ आइतबा
काठमाडौं । पोखरामा भएको विमान दुर्घटना जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर–७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।
यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।
दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको छ ।
विमानमा सवार यात्रुहरुको सूची

 

प्रतिक्रिया दिनुहोस