बाजुरामा भुकम्पको धक्का महसुस

फिल्को मिसन

फागुन १० ,२०७९
बुधबार बाजुरामा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो १ बजेर ४८ मिनेट जाँदो भूकम्पको धक्का गएको हो ।
केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार बाजुरा जिल्लाको विछयाँ आसपास भएर ५.२ म्यागेन्च्युटको भूकम्प गएको हो । भूकम्पबाट क्षतिको विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस