एलडीसी सम्मेलनमा सहभागी लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

फिल्को मिसन

फाल्गुन १८, २०७९, बिहीबार
काठमाडौं । अतकिम वकिसति मुलुकहरु (एलडसिी) को सम्मेलनमा भाग लनि उपप्रधानमन्त्री एवम् भौतकि पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्नुहुने भएको छ ।
यही फागुन २१ देखी २५ गतेसम्म आयोजति सो सम्मेलनमा नेपाली प्रतनिधिमिण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले यसवर्ष अत िकम वकिसति देशहरु (एलडसिी) ९एलडसिी०को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघ िमालवीले अध्यक्षता ग्रहण गरेको थयिो ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतनिधिमिण्डलमा राष्ट्रयि योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचवि तथा कतारस्थति नेपाली राजदूतलगायत हुनुहुन्छ ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडसिी सम्मेलनका प्लेनरी सेसनमा भाग लनिुहुनेछ । त्यस्तै वभिन्नि देशका प्रतनिधिसिँग द्वपिक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस