स्काउट कर्णाली प्रदेशका संयोजक बोहरालाई मातृशोक

फिल्को मिसन

चैत २६,२०७९आईतबार
सिमकोट । नेपाल स्काउट कर्णाली प्रदेशका संयोजक कमल बोहरालाई मातृशोक परेको छ । संयोजक बोहराकी माता आशाकला बोहरा शनिबार बेलुका ७बजे ८०वर्षको उमेरमा असामयिक निधन भएको हो ।
दिवंगत बोहराको केही समय यताबाट प्यारालाईसबाट पीडित थिइन् । सिमकोट गाउँपालिका २ठेहेस्थित आफ्नै बासस्थानमा आमाको निधन भएको मृत्यकका महिलो छोरा गोर्ख विष्टले बताउनु भयो ।
दिवंगत बोहराका २ छोरी र ६ छोरा छन् ।मृत्यक बोहराको आइतबार दिउँसो खार्पुदोभनामा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस