बाटौमै सुत्केरी :मृत्य शिशुको जन्म

फिल्को मिसन

वैशाख १५, २०८०
सिमकोट ।हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा–८खोल्सी गाउँकी सत्या शाहीको सुत्केरी भएको वेला जिल्ला अस्पताल हुम्लामा ल्याउँदै अत्यधिक रक्तस्रावले बाटोमै सुत्केरी भएकी छन् ।
सुत्केरी व्यथाले च्यापेपछि हिँडेर जिल्ला अस्पताल जाँदै गर्दा बाटोमा सुत्केरी भएकी हुन्।
खोल्सीको डाँडीधारा भन्ने स्थानमा मृत शिशुको जन्म दिएको खोल्सी सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज धिरन शाहीले बताए ।
सुत्ेकरी शाही लाई अकष्मात रक्तश्राव भएपछि सामुदायिक स्वास्थ्य इकाइमा ल्याएकोे त्यहाँ उपचार गर्न संभव नभएपछि जिल्ला अस्पतालका लागि रिफर गरिएको बताए ।


मृतृ शिशुको जन्म दिएकी

 

 

 

आमाको अवस्था शुरुमा निकै गम्भीर भएको थियो ।
आमाको मुखबाट फिज निकाल्ने बेहोस अवस्थामा चौगनफया स्वास्थ्य चौकी लगेर उपचार गरेपछि अवस्था केही सुधारमा आएको शाहीले बताए ।
गर्भवती शाही लाई स्वास्थ्य संस्थामा पु¥याउनै कठिन भएकोले विचबाटमै सुत्केरी भएकी बताए । तिन घण्टको समय लाग्ने जिल्ला अस्पताल टाढा भएकाकै कारणले बाटौमै बच्चा जन्माउने गरेका बताए ।

प्रतिक्रिया दिनुहोस