तालिबान लडाकुद्धारा अफगानिस्तानको जझान सहर नियन्त्रणमा

फिल्को मिसन

२०७८ श्रावण, २४आइतबार
एजेन्सी । तालिबान लडाकुले अफगानिस्तान सेबरखानको अर्को सहर पनि नियन्त्रणमा लिएको बताएको छ । शुक्रबार दक्षिण पश्चिममा रहेको निमरोज प्रान्तको राजधानी जारान्ज कब्जामा लिएको तालिवानले गएराति उत्तरी अफगानको जझान पनि नियन्त्रणमा लिएको बताएको हो । तर त्यहाँको गृह प्रवक्ताले सरकारी सुरक्षाकर्मी अझै शहरमा रहेको र तालिवानलाई छिट्टै हटाउने बताएको बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस